Friday, May 15, 2015

​शुक्रबार बिहान भूकम्पका ३ धक्का

शक्तिशाली भूकम्प पछि पराकम्प जाने क्रम जारी रहेको छ । शुक्रबार बिहान पनि ४ रेक्टर स्केलभन्दा माथिका 3 वटा पराकम्पन गएका छन् ।
धादिङ केन्द्रबिन्दु बनाएर फेरि बिहान ७:२७मा ५.५ रेक्टरको पराकम्पन गएको छ।
दोलखा लाई केन्द्रविन्दु बनाएर विहान ३ बजेर २० मिनेट जाँदा ४ दशमलब १ र ३ बजेर ५० मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको पराकम्पन गएको हो ।
यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २२२ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।

No comments :